एमाले हाँक्ने काभ्रेका वडा अध्यक्षहरू को-को छन् हेर्नुस्
काभ्रेपलान्चोक - हिजो ६ गते शनिबार देशभर भएको एमालेको वडा अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ । नेकपा एमाले काभ्रेले हिजो शनिवार प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ । अधिकांश ठाउँमा एमालेले सहमतिमा नेतृत्व चयन गरेको छ । हेर्नुस् को-को छन् नेकपा एमाले काभ्रेका वडा अध्यक्षहरु