एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौट भोलि देखि शुरु

एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौट भोलि देखि शुरु
काभ्रेपलान्चोक - नेकपा एमालेको महाधिवेशनका लागि काभ्रेपलाञ्चोक जिल्लामा भोलि मङ्गलवारबाट प्रतिनिधि बन्न योग्य र इच्छुक सङ्गठित सदस्यहरूले उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सर्वसम्मत चयन गर्ने गरी एमाले काभ्रेले मापदण्ड तोकेको छ । कार्तिक २७ गते देशभर एकै दिन एमालेले महाधिवेशन प्रतिनिधि छनौट गर्दैछ । नेकपा माओवादी, राप्रपा र अन्य पार्टीबाट समेत एमालेमा नेता तथा का...

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश
काठमाडौं । नेकपा (एमाले)ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेको छ । एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका पदाधिकारीमा एक महिला र कार्यसमितिमा एक तिहाइ महिलाको प्रतिनिधित्व गराउन थालिएको छ । सो पार्टीले आशन्न दशौँ राष्ट्रिय महाधि...

भेगिय र जातीय राजनीति बनेपा नगरमा चन्दैन : नगर अध्यक्ष रत्न कुश रन्जित

भेगिय र जातीय राजनीति बनेपा नगरमा चन्दैन : नगर अध्यक्ष रत्न कुश रन्जित
  काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीको पार्टी कार्यालय उद्घाटन तथा शुभ दिपावालिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज बनेपा ८ मा नगर कमिटीको पार्टी कार्यालय उद्घाटन भएको हो । कार्यालय उद्घाटन नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले गर्नु भएको छ । उहाँले उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी र समाजबादी लाई अब आउदै गरेको चुनावमा सजिलो परास्त ग...

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ
काभ्रेपलान्चोक -प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ निर्विरोध निर्वाचित हुनु भएको छ । आज (मंगलबार) धुलिखेलमा भएको प्रेस सेन्टर नेपाल काभ्रेको चौथौँ अधिवेशनबाट रोजन तामाङ अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अधिवेशनले अध्यक्ष तामाङ सहित १५ सदस्य कमिटि गठन गरेको छ ।  अधिवेशनले उपाध्यक्षय नवराज अधिकारी र अन्जली तामाङ, सचिव शिव पन्त, सह–सचिवद्वय प्रकाश दाहाल, क्रान्ति लामा र कोषाध्यक्...

फेरि बढयो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढयो पेट्रोलियम पदार्थको मूल्य
काभ्रेपलान्चोक - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायको छ । आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जानकारी दिएको हो । शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि छ । पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग...

बनेपा नगर कमिटी अध्यक्ष रन्जित र उपाध्यक्ष मानन्धरको टोलिले हटायो अधिवेशनको प्रचार सामग्री

बनेपा नगर कमिटी अध्यक्ष रन्जित र उपाध्यक्ष मानन्धरको टोलिले हटायो अधिवेशनको प्रचार सामग्री
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीले राम्रो अभ्यासको सुरुवात गरेको छ । काभ्रे जिल्लाको अरु पार्टीको तुलनामा नेकपा एमाले बनेपा नगर कमिटीले उदाहरणी काम गरेको हो । कार्तिक ९ गते सम्पन्न भएको बनेपा नगर अधिबेशनका लागि राखिएको एमालेको झण्डा, ब्याजर, ध्वाजा पत नगर अध्यक्ष रत्न कुश रंन्जित र उपाध्यक्ष नवराज मानन्धरको टोलिले हटाइएको छ । दुईदिन अघि आफ्नो अधिवेशनमा राखिएका प्रचार सामग्री हटाए...

काभ्रेको नमोबुद्धमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु

काभ्रेको नमोबुद्धमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु
काभ्रेपलान्चोक - नेकपा एमाले नमोबुद्ध नगर कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । नेकपा एमालेको मंगलबार सम्पन्न काभ्रेपालाञ्चोकका ९ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लाको १३ स्थानीय तह रहेको काभ्रेका चार स्थानीय तहमा भने अधिवेशन हुन बाँकी रहेको थियो । जसमध्ये आज नेकपा एमाले नमोबुद्ध नगर कमिटीको नेतृत्व चयनका लागी मतदान भैरहेको छ । सहमतिको प्रयास विफल भएपछि मतदानबाट ने...

एमाले बनेपा नगर कमिटी अध्यक्षमा रत्न कुश

एमाले बनेपा नगर कमिटी अध्यक्षमा रत्न कुश
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्षमा रत्न कुश रञ्जित चयन भएका छन् । हिजो भएको पहिलो नगर अधिवेशनले अध्यक्षमा रत्न कुश रन्जित लाई नगर कमिटी अध्यक्षमा चयन गरेको हो । अध्यक्षका लागि रन्जित सहित ३ जनाले दाबी गरेपछि अधिवेशन लम्बिएको थियो । दाबी गर्न हरुमा रत्न कुश रन्जित, सागरनाथ कपाली, रामशरण दाहाल रहेका थिए । त्यसैगरी उपाध्यक्षमा नवराज मानन्धर निर्बिरोध निर्वाचित भएका छन् ।

नेकपा एमाले बनेपा नगर अध्यक्षमा रत्नकुश उपाध्यक्षमा नवराज चयन

नेकपा एमाले बनेपा नगर अध्यक्षमा रत्नकुश उपाध्यक्षमा नवराज चयन
बनेपा - नेकपा एमाले बनेपा नगर कमिटीको सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । नगर अध्यक्षमा रत्नकूश रंजितकार उपाध्यक्ष नवराज मानन्धर सचिव श्रीधर पराजुली उपसचिव रोशनी उपाध्याय र केदार दाहाल चयन भएका हुन्

माधव नेपालको पार्टी पोके मकै जस्तै हो : पूर्व मन्त्री बाँस्कोटा   

माधव नेपालको पार्टी पोके मकै जस्तै हो : पूर्व मन्त्री बाँस्कोटा   
बनेपा - शनिबार नेकपा एमालेले अधिकांश वडामा वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सकेको छ । काभ्रे जिल्लाका पनि अधिकांश वडाहरूको अधिवेशन सम्पन्न भएकोे छ । अधिवेशन सम्पन्न गर्न बनेपा, पाँचखाल र धुलिखेलका केही वडाहरूमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज गोकुल बाँस्कोटा पुग्नु भएको थियो । उहाँले काभ्रेमा एस पार्टीमा लागेकाहरुले सदस्य समेत नजित्ने भन्दै काभे्र जिल्ला भरिमा २ हजार ५ सय मत ल्याउने ...