प्रदेश खवर

काठमाडौं, वैशाख १८ । पेट्रोल र डिजेल-मट्टितेलको मूल्य घटेको छ । शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल-मट्टितेल १२ रुपैयाँले घटाएको हो । पेट्रोल र डिजेल-मट्टितेल थोरै सस्तो भए पनि हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँले बढेको छ भने हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोमिटर अमेरिकी डलर ४६ ले […]

up