काभ्रेपलान्चोक – सरकारले पार्टी फुटाउने गरि अध्यादेश ल्याएको भन्दै एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौमा बिरोध प्रदर्शन गरेको छ ।

काठमाडौको बानेश्वरमा गरेको प्रदर्शनमा सरकार,माधव नेपाल,प्रचण्ड विरुद्ध नारावाजी लागेको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री शेर बहादुर ,माधव नेपाल लगाएतको पुत्ला समेत दहन गरेका थिए । युवा संघको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै देशभर आन्दोलन चर्काउने घोषणा समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..