काभ्रेपलान्चोक – काभ्रेमा लकडाउनको नयाँ रुप मिक्स्ड लकडाउन लागू भएको छ । कोरोना भाइरसको संक्रमण दिन दिनै बढ्दै गएपछि जिल्ला जिल्ला प्रशासन कार्यालय काभ्रेले आज (विहिबार) रातीदेखि आगामी १५ गतेसम्म मिक्स्ड लकडाउन गर्ने निर्णय गरेको छ ।

सबै पसलहरु विहान ६ बजेदेखी साँझ ७ बजेसम्म मात्रै स्वास्थ्यका मापदण्ड पालना गरेर संचालन गर्न पाइने छ । विकास निर्माणका सामाग्री ढुवानी गर्ने सवारी साधन भने साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म मात्रै संचालन गर्न पाइने सूचनामा उल्लेख गरिएको छ ।

हेर्नु सुचना

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul