काभ्रेपलान्चोक – नेकपा एमालेकाे भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेले परमादेश सरकारका जनविराेधी काम विरुद्ध बनेपाको चारदोबाटोमा प्रदर्शन गर्ने भएकाे छ । आज दिउँसो दिनको ठिक दुई बजे विरुद्ध प्रदर्शन गर्ने लागेको हो ।

दल विभाजनसम्बन्धी अध्यादेशकाे विराेधमा युवा संघले आज दिउँसाे २ बजे प्रदर्शन गर्न लागेकाे हाे । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कठपुतली सरकारका जनघाती निर्णय तथा दमन विरुद्ध काठमाडौं उपत्यका र उपत्यकाबाहिर काभ्रेपलान्चोकक जिल्लाको बनेपामा प्रदर्शन गर्न लागिएकाे नेपाल राष्ट्रिय युवा संघ काभ्रेका अध्यक्ष बिक्रम चौलागाईंले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..