काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नम्बर ११ तथा सिनागाल सामुदायीक सहकारी संस्थालिको सयुक्त साझेदारीमा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।

उक्त हाते ट्याक्टर वितरण कार्यक्रममा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष शिब कुमार थापा, सिनागाल सामुदायीक साकोसका अध्यक्ष जयराम गिरी, वडा सदस्य र स्थानियहरुको उपस्थिति रहेकोे थियो ।

वडाले २५ प्रतिशत, सहकारीले २५ प्रतिशत र कृषकले ५० प्रतिशत साझेदारीमा वितरण गरिएको वडा अध्यक्ष शिबकुमार थापाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..