प्रदेश खवर

  राजन अधिकारी अध्यक्ष अखिल नेपाल ट्रेड युनियन महासंघ, काभ्रे १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको पावन अवसरमा विश्वभर रहेका सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। श्रम, पसिना र समर्पणमार्फत समाज निर्माणमा निरन्तर योगदान पुर्‍याउने श्रमिक वर्गप्रति उच्च सम्मान प्रकट गर्दै यो दिवस केवल उत्सव मात्र नभई संघर्ष, उपलब्धि र जिम्मेवारीको गहिरो स्मरण गर्ने […]

up