बनेपा, काभ्रे — सिद्धार्थ स्कुल तथा कलेजले कलेजको स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती समारोह (२५ औँ वार्षिकोत्सव) भव्य रूपमा सम्पन्न गरेको छ। समारोहमा विद्यालयले आफ्नो २५ वर्षे शैक्षिक यात्रा, उपलब्धि तथा भावी योजनाहरू सार्वजनिक गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो। समारोहका अध्यक्ष विद्यालयका संस्थापक अध्यक्ष ज्ञानबहादुर के.सी. रहेका थिए भने प्रमुख […]
प्रदेश खवर

