काभ्रे । ज्योति एकेडेमी स्कुलले नयाँ शैक्षिक सत्रसँगै अध्ययन प्रारम्भ गरेका ८० जना नयाँ विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गरेको छ। विद्यालय परिसरमा आयोजित स्वागत कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालयले नयाँ विद्यार्थीहरूको आगमनसँगै विद्यालयमा थप ऊर्जा, उत्साह र सकारात्मक वातावरण सिर्जना भएको जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालयलाई आफ्नो दोस्रो घरको रूपमा […]
प्रदेश खवर

