काभ्रेपलान्चोक – यामाहा मोटरसाइकल तथा स्कुटरहरुको दसैं-तिहार अफर सार्वजनिक भएको छ । कम्पनीले दसैं-तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना ‘रेस फर द एस अफर’ सुरु गरेको हो ।

नेपालभरका सबै यामाहा शोरुमहरुमा सञ्चालित देशव्यापी उपहार भदौ १६ गते देखि यामाहा बाइक तथा स्कुटरको खरिदमा उक्त नियम लागू गरिएको छ ।उपहारमा आठ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सकिनेछ । लक्की ड्रमा हरेक साता एकजनाले चार तोला सुन जित्न सक्नेछन् । काभ्रे जिल्ला बनेपाको लागि आरम्भ अटोवर्क प्रा.लि पुलबजारमा गएर बाइक तथा स्कुटरको खरिदमा गर्ने सक्नु हुने छ । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..