‘तामाङ चलचित्र प्रदर्शन दिवस’ भव्य रुपमा मनाईंयो

‘तामाङ चलचित्र प्रदर्शन दिवस’ भव्य रुपमा मनाईंयो
काठमाडौं–नेपालमा पहिलो पटक तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासीक दिनको सम्झना गर्दै यो पटक पनि तामाङ चलचित्रमर्कीहरुले भव्यताका साथ ‘तामाङ चलचित्र प्रदर्शन दिवस’ मनाएका छन् । राजधानीस्थित चलचित्र विकास वोर्डको हल चावहिलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा टिएफआर सम्मान तथा सांस्कृतिक कार्यक्रम गर्दै भव्यताका साथ २७ औं तामाङ चलचित्र प्रदर्शन दिवस मनाईएको हो । ...

नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ उमेदवार बजगाई उम्मेदवार सिफारिस

नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ उमेदवार बजगाई उम्मेदवार सिफारिस
  काभ्रेपलान्चोक -      नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा 'ख' मा प्रत्यक्षतर्फ उमेदवार बजगाई सिफारिस उम्मेदवार सिफारिस हुनुभएको छ ।                                         आसन्न मंसिर ४ मा हुन गइरहेको संघ र प्रदेशको चुनावमा नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा 'ख' मा प्रत्यक्षतर्फ अग्रज सञ्चारकर्मी एवं युवा नेता एमाले जिल्ला कमिटी ...

अरनिको यातायातको नेतृत्वको असली हकदार : नृपध्वज महत

अरनिको यातायातको नेतृत्वको असली हकदार : नृपध्वज महत
बनेपा - हक सबैले गर्न पाउँछन् । तर समय कुर्नु पर्छ । एउटै व्यक्तिले साझा सम्पत्तिमा पटक पटक हक जमाउन पाउँदैनन् । तलमाथि जाने प्रकृयाको विकास गरिनुपर्छ । सगरमाथा चढेको मान्छेले एउटा सामान्य टाकुरा चढ्न फेरि पैठेजोरी खोज्नु हुँदैन । त्यो मुर्खता हुन्छ । अहिले अरनिको यातायात सेवा प्रालीले त्यस्तै पात्रको खोजि गरिरहेको छ । त्यो पात्र कोही नभएर अहिलेका बरिष्ठ उपाध्यक्ष नृपध्वज महत हुनुहुन्छ । जोसँग खार...

तेस्रो पाँचखाल महोत्सव २०७९ असोज ३ गते देखि १६ गते सम्म, दैनिक राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति

तेस्रो पाँचखाल महोत्सव २०७९ असोज ३ गते देखि १६ गते सम्म, दैनिक राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति
  काभ्रेपलान्चोक - पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजना र पाँचखाल नगरपालिकाको सहयोगमा तेस्रो पाँचखाल महोत्सव २०७९ हुने भएको छ। काभ्रेको पाँचखाल स्थित एक होटेलमा पत्रकार सम्मेलन गर्दै विजया दशमी तथा दिपावलीको अबसर पारि यहीँ असोज ३ गते देखि १६ गते सम्म हुन लागेको आयोजक समितिका संयोजक गणेश प्रसाद काफ्लेले जानकारी दिनु भयो । उहाँले महोत्सवमा ६० हजार दर्शक उतार्ने लक्ष्य रहेको बताउ...

श्री महेर्शी मेही आधारभुत विद्यालयलाई पन्ध्र लाख बराबरको सहयोग

श्री महेर्शी मेही आधारभुत  विद्यालयलाई पन्ध्र लाख बराबरको सहयोग
बिराटनगर। राउण्ड टेवल नेपाल अन्तरगत रहेको विराटनगर सेंट्रल राउण्ड टेबल १५ ले मोरङको रंगेली नगरपालिका स्थित रहेको श्री महेर्शी मेही आधारभुत विद्यालयलाई पन्ध्र लाख बराबरको सहयोग गरेका छन् । उक्त रकमले सो बिद्यालयमा शैचालय र कम्पाउन्ड वाल निर्माण गरी हस्तान्तरण गरेको बिराटनगर सेंट्रल राउण्ड टेबल १५ का अध्यक्ष सुमित गोयलले हिपमत डटकमलाई बताएका छन्। राउण्ड टेबलले सो विद्यालयमा वहुवर्ष योजनाअन्तर...

ट्राफिक प्रहरी काभ्रेको चाडपर्व लक्षित सडक सुरक्षा कार्यक्रम सुरु

ट्राफिक प्रहरी काभ्रेको चाडपर्व लक्षित सडक सुरक्षा कार्यक्रम सुरु
काभ्रेपलान्चोक - नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सडक सुरक्षा कार्यक्रम सुरु गरेको छ । जसअन्तर्गत कार्यालयले आज नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना र त्यसको न्युनिकरण र ट्रफिक व्यवस्थापनका विषयमा पत्रकारसँग छलफल गरेको छ । छलफल कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवा...

बालकथा प्रतियोगितामा मदरल्याण्डका सरिना विजयी

बालकथा प्रतियोगितामा मदरल्याण्डका सरिना विजयी
भक्तपुर/बालबालिकाकाे प्रतिभा विकास गर्ने उद्देश्यले नेशनल प्याव्सन भक्तपुरकाे अायाेजनामा सम्पन्न बालकथा लेखन प्रतियोगितामा मदरल्याण्ड स्कुलका सरिना लामा प्रथम भएकी छिन् । नेशनल प्याब्सनको सदस्य विद्यालयका आधारभूत तह कक्षा ६ देखि ८ का विद्यार्थीहरुको लागि बालकथा लेखन प्रशिक्षण दिइएको थियो । प्रशिक्षण प्रदान गरी प्रशिक्षणमा सहभागी विद्यार्थीबीच बालकथा लेखन प्रतियोगितामा आयोजना गरेको हो । उक्त बालक...

नमोबुद्ध नगरपालिकामा मोतियाविन्दुको निशुल्क उपचार व्यवस्था

नमोबुद्ध नगरपालिकामा मोतियाविन्दुको निशुल्क उपचार व्यवस्था
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार (शल्यक्रिया)को व्यवस्था मिलाएको छ । रेयुकाई एइको मासुनासा आ“खा अस्पताल बनेपासंग सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो । कसैलाई पनि दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख लामाले बताउनुभयो । उहाँका अनुसार, सो समस्या भएकाले वडाबाट सिफारिस लिएर बनेपास्थ...

भकुण्डे जाऔं चर्चित कलाकारहरुसँग रमाऔं

भकुण्डे जाऔं चर्चित कलाकारहरुसँग रमाऔं
नमोबुद्ध नगरपालिका भकुण्डे नौबिसे महादेव मन्दिरमा यहि भदौ १४ गते चर्चित कलाकारहरुको साथ तीज स्पेसल विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित कलाकारहरु भकुण्डेमा जम्मा हुने भएको छ । उद्धार खबरद्वारा आयोजित तीज कार्यक्रममा चर्चित कलाकारहरुको टोलीले भकुण्डेमा तहल्का पिट्ने भएको हो । चर्चित कलाकारहरुको जम्बो टोलील भाद्र १४ गते नौबिसे भकुण्डे स्थित मह...

मन्जुश्री अशाहय संरक्षण केन्द्रको तीज विशेष कार्यक्रम सम्पन्न

मन्जुश्री अशाहय संरक्षण केन्द्रको तीज विशेष कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - मन्जुश्री अशाहय संरक्षण केन्द्रको आयोजन तथा वरिष्ठ समाजसेवी राजु कार्की एंड फेमिलीको प्रायोजनमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको आरति पार्टी प्यालेस माछापोखरीमा भएको उक्त कार्यक्रममा तारकेश्वोर नगरपालिकाको नगर उप - प्रमुख सृजना बुर्लाकोटी 'अर्याल' प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यसैगरि बिशिस्ट अतिथिहरुमा सामाजिक व्यक्तित्व सङिता भट्टराई, समुन्नत महिला मन्च अध्यक्ष ...