दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्ट २०७९ हुदैँ

दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्ट २०७९ हुदैँ
काभ्रे : जिल्लाको धुलिखेलमा ‘दोस्रो ओपन धुलिखेल मेयर फुटसल टोर्नामेन्ट २०७९’ हने भएको छ । ब्याच नं २०६५ धुलिखेलको आयोजना र धुलिखेल नगरपालिकाको सहयोगमा यहीँ असोज ९ र १० गते धुलिखेल–४ स्थित एस.आर फुटसलमा फुटसल टोर्नामेन्ट हुदैँछ । टोर्नामेन्टमा प्रथम हुनेले १ लाख १० हजार र दास्रो स्थान हासिल गर्नेले ५५ हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन् । टोर्नामेन्टका लागि काभ्रे जिल्ला फ...

मनकामना साकोसको २७ औं बार्षिक साधारणसभा सम्पन्न, अधिकृत राजकुमार दाहाल सम्मानित

मनकामना साकोसको २७ औं बार्षिक साधारणसभा सम्पन्न, अधिकृत राजकुमार दाहाल सम्मानित
काभ्रेपलान्चोक - काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ मा रहेको मनाकामना बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा सुरु समारोहको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लि काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रे बचत संघका सल्लाहकार शम्भुलाल श्रेष्ठ, जिल्ला सहकार...

‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ केटी तर्फ बनेपा नाइटिङ्गेल ऐकेडेमीका आरध्या बिष्ट उपाधि चुमन सफल

‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ केटी तर्फ बनेपा नाइटिङ्गेल ऐकेडेमीका आरध्या बिष्ट उपाधि चुमन सफल
काभ्रेपलान्चोक - ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ मा एकसाथ ३ विजेता छानिएका छन् । हिमालयन दृस्य रिसोर्टमा शनिबार सम्पन्न प्रतियोगीतामा जुनियर र सिनियर गरेर एक साथ तीन विजेता छानिएका हुन् । ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ केटी तर्फ बनेपा -१० मा रहेको नाइटिङ्गेल ऐकेडेमी आरध्या बिष्टले शिर्ष उपाधि चुमिन् । यही प्रतियोगितामा इलियाना वैद्य फष्ट रनरअफ र नाइटिङ्गेल ऐकेडेमी कै हर्षिका खड्का सेकेन्ड रन...

गगन र राजन भट्टराईसँग भिड्दै संचारकर्मी सुर्य चन्द

गगन र राजन भट्टराईसँग भिड्दै संचारकर्मी सुर्य चन्द
संघिय संसदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्रि गगन थापा र नेकपा एमालेका नेता राजन भट्टराई संग चुनाब लड्ने तयारीमा जुटेका छन्। त्यसै अनुरुप चन्द अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु संग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनाबी माहोल तयार पार्न ब्यस्त छन्। विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या द...

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले गर्यो सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले गर्यो सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच
काभ्रेपलाञ्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच गरेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी काभ्रेभञ्याङको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बि.पि.लोकमार्गमा चल्ने ५५ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरेको हो ।  केही दिन अगाडी मात्रै सुरक्षित यात्रा नै, सुरक्षित जीवन हो भन्ने नाराका साथ सवारी चालकह...

उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपा ७ को १९ औं बार्षिक साधारण सभा सम्पन्न

उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपा ७ को १९ औं बार्षिक साधारण सभा सम्पन्न
काभ्रेपलान्चोक - उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपा ७ को १९ औं बार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको सभापतित्व तथा बनेपा नगर पालिकाका नगर प्रमुख शान्तीरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि वनेपाको १९ औ बार्षिक साधारण सभामा संस्थाका सचिब दियेसरत्न शाक्य , कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारी...

दोलालघाट स्वास्थ्य चौकीले गर्यो घर दैलो अभियान

दोलालघाट स्वास्थ्य चौकीले गर्यो घर दैलो अभियान
काभ्रेपलान्चोक - दोलालघाट स्वास्थ्य चौकीले काभ्रेमा नै पहिलो पटक घर दैलो अभियान सुरु गरेको छ । पछिल्लो समय राजनीति लगायत अन्य ठाउँमा फैलिएको डेगु रोगको कारण मानिस मृत्यु नै हुन थाले पछि जनचेतनाको लागि घर दैलो अभियान सुरु गरिएको हो । भुम्लु गाउँपालिका वडा नं. १० मा रहेको दोलालघाट स्वास्थ्य चौकीले उक्त अभियान सुरु गरेको छ । घरदैलो कार्यक्रममा भुम्लु १० का वडा अध्यक्ष केसरमान लामा दाेलालघाट स्वास्...

ट्राफिक प्रहरीले राख्यो कलेजका विद्यार्थी ट्राफिक स्वयंसेवक

ट्राफिक प्रहरीले राख्यो कलेजका विद्यार्थी ट्राफिक स्वयंसेवक
काभ्रेपलान्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले ट्राफिक व्यवस्थापनका गर्न विद्यार्थी स्वयंसेवक परिचालन गरेको छ । आउदै गरेको बडा दशै र शुभ दिपावली लाई मध्यनजर गर्दै सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरबाही तरिकाले सडक पार गर्दा, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले स्वयंसेवक परिचालन गरिएको काभ्रे जिल्ला ट्राफिक प्रह...

टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने

टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने
काठमाडौंको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा-७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा नगरपालिकाका नगर...