बनेपा — मनकामना बचत तथा ऋण सहकारी संस्थाको ३०औँ वार्षिक साधारण सभा सल्लाहकार राजकुमार हुमागाईंको प्रमुख आतिथ्य र अध्यक्ष गोपाल प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भयो। सभामा आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन सचिव नवराज आचार्य, आर्थिक प्रतिवेदन कोषाध्यक्ष विकास तिमिल्सिना र लेखा सुपरिवेक्षण समिति संयोजक देवप्रसाद कोइरालाले प्रस्तुत गरे। संस्थामा हाल १० हजार १०३ सदस्य […]
प्रदेश खवर

