खराब सहकारीलाई कारबाही नगरी हुँदैन् : सहकारी मन्त्री पुकार महर्जन, सहकारीको अर्थव्यवस्था सम्बन्धि गोष्ठी धुलिखेलमा शुरू
काभ्रेपलान्चोक - जिल्ला सहकारी संघ काभ्रेकाे आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सहकारी अर्थव्यवस्था सम्बन्धि गोष्ठी आजबाट शुरू भएको छ ।
बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गोष्ठीको उद्घाटन गर्नु भएको हो । गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री महर्जनले सहकारीको भावना र मर्म अनुरुप सञ्चालन नभएका र शेयर सदस्यहरुको बचत रकम हिनामिना गर्ने सहकारी संघसंस्थालाई क...