सहकारी महासंघद्वारा रजिष्ट्रार घिमिरेसँग छलफल
राष्ट्रिय सहकारी महासंघको एक टोलीले सोमबार सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई भेटेर सहकारीको वर्तमान समसामायिक विषयमा छलफल गरेको छ ।
सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान र सहकारीको प्रवर्द्धनका विषयमा महासंघ र विभागविच सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा रहेको महासंघको टोलीमा वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, उपाध्यक्षहरु डिबी बस्नेत, इन्द...