नेपाल उत्पीडीत जातिय मुक्ति समाज वाग्मती प्रदेश कमिटिको दोस्रो पुर्न बैठक सम्पन्न
काभ्रेपलान्चोक - नेपाल उत्पीडीत जातिय मुक्ति समाज वाग्मती प्रदेश कमिटिको दोस्रो पुर्न बैठक तथा सम्मान कार्यक्रम संगठनका अध्यक्ष नविन घतानीको सभा अध्यक्षतामा सम्पन्न भएको छ । ललीतपुर स्थित केन्द्रिय कार्यालय च्यासल संगै भुतपुर्व सैनिक हलमा २०८० पौस २४ र २५ गतेका दिन सम्पन्न भएको हो । सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा संगठनका अध्यक्ष मनोहर पौडेल विश्वकर्मा र विशेष अतिथिका रुपमा नेकपा एमा...