गायक कमल र पत्रकार पारससँगै ‘भाइरल गायिका अन्जु’ एउटै मञ्चमा सम्मानित
काठमाडौँ । दैलेखकी भाइरल गायिका अन्जु विश्वकर्मा काठमाडौँमा सम्मानित भएकी छिन् । दैलेख समाज काठमाडौँले डोरी बाटेर बोलको हिट गीतकी गायिका विश्वकर्मासहित उनलाई काठमाडौँ ल्याएका पत्रकार पारस भट्टराई सम्मान गरेको हो ।
अन्जुले छोटो समयमा नै कमाएको चर्चासँगै उनको शालीनताको पनि कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा अन्जु र कमल बिसी माल्दाई लगायतका कलाकारहरुलाई सम्मान गरिएको थियो । सँगसँग...