हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १० मा अवस्थित हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हायु समुदायको सांस्कृतिक सामग्री हायु समुदायलाई हस्तान्तरण गरेका हुन् ।
शुक्रबार हायु समुदायले विभिन्न कार्यमा प्रयोग गर्ने सांस्कृतिक सामग्री ढोल दुई थान, झ्याम्टा २ जोर, खोडा २ जोर, धनुस र तीर २ जोर, घण्टा एक जोर, पुजारी पोषाक एक सेट र महिला र प...