‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक
काठमाडौं ।
रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, बावुल गिरीको सङ्गीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिनुभएको छ ।
अमन तामाङको निर्देशन, सम्पादन र कलर रहेको गीतको भिडियोमा निखिल बिक, कविता न्यौपाने, सरोज प्रजा, स्मरिका थापा लगायतका...