टिकाबल्लब सापकोटा, ब्यक्ति एक सम्झना अनेक
होमप्रसाद चौंलागाँईं
टिकाबल्लब सापकोटा एक बहुआयामिक ब्यक्तित्वको नाम हो । वि.सं. २०१२ साल असार ३० गते रबिओपी गाउँ विकास समिति वडा नं. ३ (हालको धुलिखेल नगरपालिका वडा नं. २) को माझथुम्कामा जन्मिएका टिकाबल्लब सापकोटा बामपन्थी आन्दोलनको एक मुद्र्धन्य व्यक्तिको नाम हो । नेकपा एमाले रबिओपी तथा अनैकोटका संस्थापक सचिवदेखि विभिन्न जिम्मेवारी दृढतापूर्वक सम्हाल्दै आउनु भएको सापकोटाले तत्कालिन १२ नं. इलाका ...