काभ्रेपलाञ्चोक – अनौंपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेपलाञ्चोकको आयोजनामा २०८२ पुस १६ गते बनेपामा मानवअधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम भएको छ । समिक्षा कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले वर्ष पुस्तकले मानवअधिकार सचेतनाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले हिंसाका रुप र स्वरुप बदलिएको अवस्थामा सचेतनाका कामका […]
कला र मनोरञ्जन

