श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति ढुंखर्कले गर्यो बाढी बाट प्रभावित बेथानचोक लाई एकाउन्न हजार सहयोग…
काभ्रेपलान्चोक/ बेथानचोक गाउपालिकामा विगत असोज १०-१२ सम्मको अविरल वर्षाको कारण ले गएको बाढी पहिरोको कारणले धेरैको जनजीवन मा प्रभावित भएको थियो।
एकले थुकी सुकी सयले थुकी नदि भन्ने उदेश्य का साथ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ५ सिद्धान्त मध्य "जहाँ विपत त्यहा युवा परिषद" भन्ने मुल नाराका साथ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति ढुं...