“एमालेमा ट्रष्टफूल एकताको खाँचो, ओली–भण्डारी सहकार्य राजनीतिक ढंगले समाधान होस् : बास्कोटा” नेकपा एमालेको जारी पोलिटब्युरो बैठकमा पूर्वमन्त्री तथा प्रभावशाली नेता गोकुल बास्कोटाले पार्टीमा विश्वासमा आधारित ‘ट्रष्टफूल एकता’ को खाँचो औंल्याएका छन्। उनले पार्टीभित्र यान्त्रिक हैन, साँचो राजनीतिक विश्वासमा टेकेको एकता आवश्यक रहेको धारणा राखेका हुन्। बैठकमा बोल्दै बास्कोटाले अध्यक्ष केपी शर्मा ओली र पूर्व […]
आजको खबर