तेमालमा कांग्रेस माओवादीबाट बिद्रोहसँगै एमाले प्रवेश
बनेपा - तेमाल गाउँपालिका वडा नं ९ बाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट बिद्रोह भएको छ । नेकपा माओवादी केन्द्रको वडा तथा वाइसिएल नेपाल तेमाल वडा नं ९ को दुबैको संयोजकको जिम्मेवारी निभाएका उत्तर लामाको नेतृत्वमा विद्रोह भएको हो । त्यस्तै नेपाली कांग्रेसका निकट तरुण दलका गाउँ ईकाई समितिका सदस्य प्रदिप दोङको नेतृत्वमा एक दर्जन कृयाशिल सदस्यले मंगलबारबाट एमालेले रोजेका हुन् ।
एमाले...