पन्ध्रौं नेवाः एकता दिवस कार्यक्रममा समाजसेवी अनिला कायस्थ सम्मानित
बनेपामा आयोजित पन्ध्रौं नेवाः एकता दिवस कार्यक्रममा समाजसेवी अनिला कायस्थ सम्मानित भएको छिन । उनलाई पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सम्मान गरेका थिए ।
बनेपा नगरपालिका वडा नं. ७ मा बसोबास गर्ने कायस्थ समाजसेवा गर्न निकै रुचि राख्नु हुन्छ । युवा अवस्थाको सुरुवात देखिनै सामाजिक सेवामा लाग्नु भएको उहाँले अनुकरणीय सामाजिक एवं म...