आजको खबर

पर्सा प्रहरीद्वारा ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट चारजना पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणको लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपीसहित चारजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुईजना वीरगञ्ज महानगरपालिका–२४, रामगढवाका स्थायी बासिन्दा रहेका छन् । प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले मंसिर २३ गते साँझ […]

up