आजको खबर

मकवानपुर प्रहरीद्वारा भिमफेदी गाउँपालिका वडा नम्बर–३ स्थित पान्द्राङबाट ४७० केजी गाँजा बरामद भएको छ । बिहीबार बिहान १ बजेतिर नामटारी बाट भैसेतर्फ आउँदै गरेको बोलेरो गाडीलाई पछ्याएर गाँजा बरामद गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुवास बोहराले बताए । प्रहरीले पछ्याएपछि बा.१७ च ४२ नम्बरको बोलेरो पिकअपका चालक गाडी छाडेर फरार भएका थिए । पन्द्राङ स्थित […]

up