आजको खबर

  काभ्रेपलाञ्चोक — गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत संघीय सरकारको अनुदानमा खानीखोला गाउँपालिका लघु उद्यमी विकास शाखा खानीखोलाको आयोजनामा मोटर ड्राइभिङ तालिम सुरु गरिएको छ। गाउँपालिका वडा नं. १ देखि ७ सम्मबाट प्रत्येक वडाबाट ३/३ जना सहभागी गराई सञ्चालन गरिएको उक्त तालिमका लागि करिब १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको […]

up