बनेपा लियो क्लबले बनेपामा रहेको फेमिलि गार्डेन रिसोर्टमा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुरेश मानन्धरले गरेका थिए भने प्रमुख अतिथि लायन्स क्लबका पास्ट प्रेसिडेन्ट तथा लियो डिस्ट्रिक चिफ पर्सन विधान जोसी रहेका थिए भने जर्जमा सौन्दर्य कला व्यवसायी संघ काभ्रेका अध्यक्ष सोभा नकर्मी रहेकी थिईन् । कार्यक्रम संचालन असोक तिमल्सिनाले गरेका थिए भने कार्यक्रमको कोअर्डिनेटर अक्साना बादे रहेकी थिईन् ।

प्रतियोगितामामा २२ जना सहभागी भएका थिए । जसमा प्रथम सोनीया श्रेष्ठ, दृतियामा सुदिना मानन्धर र तेस्रोमा स्नेहा कायस्थ भएका थिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly