गीतकार भगवती न्यौपानेको एप्पल जुसैमाको म्युजिक भिडियो सार्वजनिक भएको छ । भगवती न्यौपानेको आफ्नै युट्वुब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्जनिक गरेकी हुन । भगवती न्योपानेको शब्दमा निर्मित उक्त गीतमा संगीत चर्चित लोकप्रिय संगीतकार राजेश थापाको रहेको छ ।
स्वर सि डी बिजय अधिकारी / समिक्षा अधिकारीको रहेको छ । जुन गीतमा एरेन्ज मिक्सिङ राजु कार्कि ,रेकर्डीग सुरेश राई रेकर्डिस्ट रहेको उक्त गीत किङ्ग्स स्टुडियोमा रेकर्डिङ भएको हो ।
यस्तै ऊक्त गीतमा भिडीयो निर्देशन मुनाल शिसिर कोईरालाले गर्नु भएको छ । भने अभिनय सुधिर श्रेष्ठ / पुजन धिमिरेको रहेको छ । कोरियोग्राफिमा सुरेन्द्र बसेल रहेका छन भने छायाॅकनमा ऊत्सब दाहाल रहेका छन । गीतको भिडियो निर्देशन शिलन लम्सालले गरेका हुन ।       https://youtu.be/YWe2KEMwL3A

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..