काभ्रेपलान्चोक – गायिका प्रविशा अधिकारीले निर्माण सिटौलासँग आज विवाह गरेकी छन्। उनिहरुको बिबाह आज झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको छ ।

‘द भ्वाइस किड्स’की कोचसमेत रहेकी अधिकारी आफ्ना प्रेमी निर्माण सिटौलासँग गत बिहिबार टिकाटालो गरेकी थिइन्।प्रविशासँग विवाह गर्नकै लागि निर्माण सिटौला अमेरिका बाट केही समय अगाडि नेपाल आएका हुन्।

प्रविशाले गाएका दर्जन बढी गीतले दर्शकको मन जितिसकेका छन्। निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly