काभ्रेपलान्चोक – नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवस र ४५ औं नेत्रज्योती दिवसको सन्दर्भमा पत्रकार महासंघ काभ्रे शाखाको समन्वय र बनेपा बुडोलस्थित रेयुकाईको मासुनागा आँखा अस्पतालको सहयोगमा जिल्ला स्थित संचारकर्मीको नि:शुल्क आँखा परिक्षण एवं आँखा रोग तथा हेरचाह सम्बन्धि तालिम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, अस्पतालका अध्यक्ष मधु प्रसाद आचार्य, कार्यकारी निर्देशक हिरामणि शर्मा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रिराज तिमल्सिना, प्रमुख प्रशिक्षक दृष्टि विज्ञ बिमल पौडेल लगायत काभ्रेमा पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..