काठमाण्डौं ।
गायक सुवास खत्री , सुनिता बुढा क्षेत्री र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’रुदै हिड्नु पर्छ ’को भिडियो सार्वजनिक गरिएको छ । ’रुदै हिड्नु पर्छ ’ बोलको लोक तथा दोहोरि गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ। गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ ।

विशाल घिमिरेको निर्देशन रहेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन नविन धर्ति मगरले गरेका छन् । गीतको भिडियोलाई सुवास खत्रीको अफिसियल युटुव मार्फत बजारमा ल्याइएको छ ।


’रुदै हिड्नु पर्छ ’
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..