बनेपा – काभ्रे जिल्लाको सिडिओ कार्यालयमा कोरोनाको जोखिम बढेसँगै बार अनुसारको सेवा सुरु गरिएको छ ।

बिहीबार सिडियो कार्यालय काभ्रेले सूचना जारी गर्दै गाउँपालिकाको सबै दिन तथा नगरपालिकाको बार अनुसारको सेवा प्रदान गर्न लागेको काभ्रेका सिडिओ शिवराम पोखरेलले सूचना जारी गर्दै जनाउनुभएको छ ।

सो सूचना अनुसार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाको आईतबार, मंगलबार र बिहीबार तथा बनेपा, मण्डनदेउपुर र नमोबुद्धको भने सोमबार बुधबार र शुक्रबार सेवा दिइनेछ ।
साउन ३१ गते आइतबारबाट सो सेवा सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..