काभ्रेपलान्चोक – काभ्रे जिल्ला ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष संचालन गरेको छ । चार्ड पर्व लाई लक्षित गरेर उक्त सहायता कक्ष स्थापन गरिएको हो । हिन्दुहरुको महान चाड बडादशै,दिपावली तथा छठ पर्वलाई मध्यनजर गरेर काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालयले बनेपा, पनौती, साँगा, पाँचखाल , काभ्रेभन्ज्याङ, दोलालघाट तथा मंगलटारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

यात्रुहरुलाई केही असुबिधा भएमा, सवारी साधनबाट बढी भाडा उठाएमा तथा कुनै किसिमको दुर्व्यवहार भएमा नजिकको यात्रु सहायता कक्षमा वा १००,१०३ र ९८५११२३८०४ मा सम्पर्क गर्नु हुन प्रहरीले अनुरोध गरेको छ । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..