

काभ्रेपलान्चोक – सम्पुर्ण नेपालीहरुको प्रतिभालाई मध्य नजर गर्दै गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सुरु हुने भएको छ ।


उक्त रियालिटी शो मा ६ देखि १४ वर्षका बालबालिकाहरूले सहभागिता जनाउन सक्ने छन भने शो हिमालय टिभी एचडी बाट प्रसारण हुने छ ।
बिज्ञापन



आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ ।
