काठमाडौंको गौशालामा सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले किड्नी केयरको स्थापना भएको छ । असार १ गतेबाट सुरु हुने किड्नी केयरको नेपाली कांग्रेसका नेता एवं सांसद भीमसेन दास प्रधानले आइतबार उद्घाटन गरेका छन्।

प्रधानले समयमै सबै व्यक्तिले मृगौलाको परीक्षण गर्नुपर्ने बताए। किड्नी केयरको प्रसंसा गर्दै उनले देशभरि सेवा विस्तार गर्न आग्रह समेत गरेका छन् ।                                          

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly