काभ्रेपलान्चोक – नेकपा एमालेको सबैभन्दा बलियो र जुझारु संगठन मध्ये एक अनेरास्ववियु हो । अनेरास्ववियुले पनि काभ्रेको जिल्ला अधिवेशन बनेपामा गर्ने भएको छ ।

अनेरास्ववियुले २९ औँ जिल्ला अधिवेशनको तयारी स्वरुप जिल्लाको १३ वटै पालिकामा अनेरास्ववियुको अधिवेशन सम्पन्न गरेको छ । जिल्ला अधिवेशन यहीँ पौष १६ गते बनेपा नयाँ तरकारी बजार नीर उग्रचण्डी बैन्कवेटमा गर्ने भएको छ  ।

                         

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..