मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहद्वारा बालुवाटारमा प्रदर्शन

# मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहद्वारा बालुवाटारमा प्रदर्शन
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, मंसिर १०, २०८२
मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहद्वारा बालुवाटारमा प्रदर्शन

काठमाडौँ : मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरेको छ ।

आज ढुंगानासहितको समूहले बालुवाटारमा प्रदर्शन गरेको हो । प्रहरीले उनीहरूलाई रोक्न खोज्दा केहीबेर घम्साघम्सी समेत भएको छ ।

बिज्ञापन
यसअघि ढुङ्गानाको समूहले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाँदा भित्र पस्न नपाएपछि गेटमै मागपत्र टाँसेर फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up