बेथानचोकमा कांग्रेसको गढ भत्काउँदै एमाले, लोकप्रिय नेता बलराम बजगाई बिजयी

 

काभ्रेपलान्चोक – बेथानचोक गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । नेपाली कांग्रेसको गढको रुपमा रहेको बेथानचोक गाउँपालिकामा अहिलेसम्म एमालेले जित हासिल गर्न सकेको थिएन । तर बेथानचोक गाउँपालिका वडा नं ३ का लोकप्रिय नेता बलराम बजगाई बिजयी भएर गाउँपालिकामा खाता खोल्नु भएको हो ।

बिज्ञापन

बेथानचोक गाउँपालिका वडा-३ को अध्यक्षमा नेपाली कांग्रेसका कुबेर ढकाल वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ भने खुल्ला वडा सदस्यमा नेकपा एमाले बाट बलराम बजगाई निर्वाचित हुनुभएको छ ।