
काभ्रेको बनेपा तिनदोबाटोस्थित सिनागल मार्गमा, ज्योति एकेडेमीसँगै सञ्चालनमा रहेको बिएमके ड्राइभिङ सेन्टरले गुणस्तरीय तथा व्यवहारिक ड्राइभिङ प्रशिक्षणमार्फत युवायुवतीहरूको विश्वास जित्दै आएको छ।

अनुभवी प्रशिक्षकद्वारा शान्त, सुरक्षित तथा व्यवस्थित वातावरणमा प्रशिक्षण प्रदान गरिने यस सेन्टरमा ट्रायल सेन्टरकै जस्तै ट्र्याकमा अभ्यास गराइने भएकाले ट्रायल तयारी अझ सहज हुने विश्वास लिइएको छ।


विशेषगरी एसईई परीक्षा दिएका विद्यार्थी तथा प्लस–टु अध्ययनरत युवायुवतीहरूका लागि २० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ।


“सिप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने उद्देश्यसहित सञ्चालन भइरहेको बिएमके ड्राइभिङ सेन्टरले प्रभावकारी प्रशिक्षणमार्फत दक्ष र जिम्मेवार चालक उत्पादन गर्ने लक्ष्य राखेको छ।
आजै भर्ना हुनुहोस् र आत्मविश्वासका साथ सुरक्षित ड्राइभिङ सिकेर आफ्नो भविष्यलाई थप सक्षम बनाउनुहोस्।
ठेगाना: बनेपा तिनदोबाटो, सिनागल मार्ग, ज्योति एकेडेमीसँगै
📞 सम्पर्क: 9851027983

