एनपीएल सिजन–२ को उपाधि लुम्बिनीलाई, सुदूरपश्चिम बन्यो लगातार दोस्रोपटक उपविजेता
# एनपीएल सिजन–२ को उपाधि लुम्बिनीलाई, सुदूरपश्चिम बन्यो लगातार दोस्रोपटक उपविजेता
काभ्रे प्रेस || शनिबार, मंसिर २७, २०८२
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनीले उपाधि जित्न सफल भएको हो । यससँगै सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रोपटक उपविजेतामा सिमित बन्यो ।