काभ्रेपलान्चोक – अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएर आमा बनेकी छिन् ।

प्रियंकाले आज १२ बजेतिर आज १२ बजेतिर नेपाल मेडिसीटी अस्पताल भैसीपाटीमा छोरीको जन्म दिएकी हुन् ।

छोरीको जन्म दिएसँगै प्रियंका र अभिनेता आयुष्मान देशराज सन्तानको अभिभावक बनेका छन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly