काभ्रेपलान्चोक – अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएर आमा बनेकी छिन् ।

प्रियंकाले आज १२ बजेतिर आज १२ बजेतिर नेपाल मेडिसीटी अस्पताल भैसीपाटीमा छोरीको जन्म दिएकी हुन् ।

छोरीको जन्म दिएसँगै प्रियंका र अभिनेता आयुष्मान देशराज सन्तानको अभिभावक बनेका छन् ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र