काभ्रेपलान्चोक – काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिकामा स्थानिय तह निर्वाचन २०७९/१/३० सम्मपन्न भएकोमा स्थानियहरु निकै उत्साहित देखियका छन् , बिकास र सम्बृद्धी गर्नाको लागि कुशल नेता र नेत्रित्तो चाहिने भयकाले यस पटकको निर्बाचनमा आफुले सोचेजस्तै प्रतिनिधि आयको र समग्र तारकेश्वर बिकासका लागि काम हुने बिस्वास लियका छौ भन्ने स्थानीयहरुकोे भनाइ रहेको छ ,तेसैगरी नव निर्वाचित नगर प्रमुख कृष्णहरि महर्जन भन्छन् ‘‘निर्वाचन हो जीत हार सामान्य प्रक्रिया भएकोले पराजित हुनुहुने उमेदवारहरूमा पनि उच्च सम्मान प्रकट गर्दछु । विजयी हुनेले पनि पार्टी भन्दा जनता र विकास प्रमुख हुन भनेर निष्पक्ष ढंगले कार्य सम्पादन गरेको देख्न पाइयोस् र पराजित हुनेहरूले अझ जिम्मेवारी पूर्वक समाजसेवामा लागुन् । आफ्नो माटोको विकास विजयी र पराजित सबै सँगसँगै लागेर तारकेश्वरको मुहार फेरियोस् । तारकेश्वरले जितको भान हुने गरि कार्य सम्पन्न होस् साथै हाम्रो तारकेश्वर राम्रो तारकेश्वर बनाउन सकियोस ।” वास्तममा कुन कुन वडामा कसले जित हासिल गरे हेरु तेसको बिवरण

 

नगर प्रमुख – कृष्णहरि महर्जन
नगर उपप्रमुख– सृजना बुर्लाकोटि

वडा न. १ नेकपा एमाले
वडा अध्यक्ष – बिदुर सापकोटा
वडासदस्य– लक्ष्मी श्रेष्ठ
वडासदस्य– सम्झना मिजार
वडासदस्य – बिमल तामाङ
वडासदस्य – अच्युतराज कुवर

वडा न. २ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष – राधाकृष्ण खड्गी
वडासदस्य – उर्मिला अधिकारी
वडासदस्य – गीता जैरु
वडासदस्य – विशाल लामा
वडासदस्य – किशोर भण्डारी

वडा न. ३ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष – परशुराम अर्याल
वडासदस्य –रिता अर्याल
वडासदस्य – मिरा परियार
वडासदस्य – उद्धव अर्याल
वडासदस्य – शुक्र बहादुर तामाङ

वडा न. ४ नेकपा एमाल
वडा अध्यक्ष – नरेन्द्रदास श्रेष्ठ
वडासदस्य – बिन्दु थापा सापकोटा
वडासदस्य – आसिया बि क
वडासदस्य – श्रीकृष्ण महर्जन
वडासदस्य – अर्जुन घिमिरे

वडा न. ५ नेपाली काङ्ग्रेस
वडासदस्य – शम्भु फुयाल
वडासदस्य – रामकुमारी दाहाल
वडासदस्य – सावित्री गुइदेल
वडासदस्य – अनन्तमणि आचर्य
वडासदस्य – जयराम अर्याल

वडा न. ६ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष –घनश्याम श्रेष्ठ
वडासदस्य – अन्जु बस्नेत
वडासदस्य –सविना नेपालि
वडासदस्य– मुक्तिनाथ गुरागाईं
वडासदस्य– रामचन्द्र घिमिरे

वडा न. ७ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष – सानू काजी खत्री
वडासदस्य – अप्सरा खड्का
वडासदस्य –चन्द्र्माया सुनार
वडासदस्य– दिनेश प्रधान
वडासदस्य– रघुनाथ ढकाल

वडा न. ८ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष – श्यामकृष्ण सापकोटा
वडासदस्य – महालक्ष्मी काफ्ले
वडासदस्य – लक्ष्मी परियार
वडासदस्य– मोहन खत्री
वडासदस्य– सुधिर घिमिरे

वडा न. ९ नेकपा एमाल
वडा अध्यक्ष – श्यामकृष्ण महर्जन
वडासदस्य – लक्ष्मी अधिकारि
वडासदस्य – निर्मला मग्राति
वडासदस्य– उज्ज्वल अधिकारी
वडासदस्य– श्याम कृष्ण महर्जन

वडा न. १० नेपाली काङ्ग्रेस
वडा अध्यक्ष – कुमार राइ
वडासदस्य – शान्ता थपलिया
वडासदस्य – रत्न परियार
वडासदस्य– बाबुराम पौडेल
वडासदस्य– विक्रम महर्जन

वडा न. ११ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष – कविराज बस्नेत
वडासदस्य – मिरा थापा
वडासदस्य – लिला देवि बराइली
वडासदस्य– जगन्नाथ घिमिरे
वडासदस्य– विनोद घले

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..