
धनगढी पुगेका आईजीपी दानबहादुर कार्कीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरीलाई अनुशासन, व्यवसायिकता र सुधारका काममा अझ प्रभावकारी बन्न निर्देशन दिएका छन्।

आईजीपी नियुक्त भएपछि पहिलोपटक सुदूरपश्चिम पुगेका कार्कीको यो ब्रिफिङसँगै प्रदेशभरि सुधारात्मक कार्यहरू अघि बढ्ने अपेक्षा गरिएको छ।
बिज्ञापन





