गीता अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

काभ्रेपलान्चोक – पत्रकार गीता अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको हो ।

बिज्ञापन

काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगदसहित सम्मान अर्पण गरेका हुन् ।