काभ्रेपलान्चोक – नेकपा एमालेको मंगलबार सम्पन्न काभ्रेपालाञ्चोकका ९ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लाको १३ स्थानीय तह रहेको काभ्रेका चार स्थानीय तहमा भने अधिवेशन हुन बाँकी छ ।

हेर्नुहोस्, काभ्रेका नौ पालिकाको एमाले नेतृत्वमा को–को आए ?

१. पनौती नगरपालिका– . सुरेश हुमागाई
२. धुलिखेल नगरपालिका– दयाराम महत
३. पाँचखाल नगरपालिका– विष्णु पौडेले
४. चौरी देउराली गाउँपालिका– जितराम लामा
५. महाभारत गाउँपालिका– जगत मोक्तान
६. भुम्लु गाउँपालिका– .कृष्णमान तामाङ
७. तेमाल गाउँपालिका–. इन्द्रमान तामाङ
८. बनेपा नगरपालिका – . रत्नकुश रन्जित
९. मण्डनदेउपुर– शेरबहादुर डोटेल

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly