द्विपक्षीय सम्बन्धबारे प्रधानमन्त्री–श्रीलङ्काली राजदूत छलफल

# द्विपक्षीय सम्बन्धबारे प्रधानमन्त्री–श्रीलङ्काली राजदूत छलफल
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, माघ २१, २०८२
द्विपक्षीय सम्बन्धबारे प्रधानमन्त्री–श्रीलङ्काली राजदूत छलफल

सो अवसरमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा प्रधानमन्त्रीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up