काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं ९ मा नेकपा एमालेको वडा अधिवेशन कार्तिक ६ मा हुने भएको छ ।

एमालेले विधान अधिवेशन सकेपछि सबै वडाहरुमा एकैचोटि वडा अधिवेशन गर्ने लागेको हो ।

एमाले ले वडा अधिवेशन सकेपछि नगर अधिवेशनको लागि प्रतिनिधि पठाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..